धनकुटा नगरपालिकाले ल्यायो ७६ करोड ६६ लाख २३ हजारको बजेट
onlinekhabar.com · Mon Jun 22 03:56:19 GMT 2026

८ असार, धनकुटा । धनकुटा नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ७६ करोड ६६ लाख २३ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ ।
नगरपालिकाले चालुतर्फ ५७ करोड ३२ लाख ३६ हजार ३१५ रुपैयाँ र पुँजीगततर्फ १९ करोड ५३ लाख लाख ८६ हजार ६८५ रुपैयाँ विनियोजन गरेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)