पश्चिम जगतले युक्रेनी युद्ध रोकनुपर्छ : हेनरी किसिन्जर
baahrakhari.com · Wed May 25 22:05:00 GMT 2022
वासिङ्टन । अमेरिकी नामुद राजनेता हेनरी किसिन्जरले पश्चिमा जगतलाई युक्रेनमा रुसी फौजलाई तहसनहस हुनेगरी परास्त गर्ने प्रयास रोक्न आह्वान गरेका छन् । नभए युरोपमा दिर्घकालीन खतरनाक परिणामहरू निम्त्याउने चेतावनी उनले दिएका छन् ।
अमेरिकी पूर्व विदेशमन्त्री तथा अमेरिका र चीनबीचको शितयुद्धकालीन सम्बन्धका वास्तुकारको रूपमा चिनिने किसिन्जरले डेभोसको बैठकमा युरोपेली शक्ति सन्तुलनमा रुसको उचित स्थान बिर्सेर समयको धुनमा बहने हो भने पश्चिमा जगतका लागि प्राणघातक सावित हुने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)