केप भर्डेको अर्को सनसनि, रोकियो उरुग्वे पनि
deshsanchar.com · Mon Jun 22 00:27:25 GMT 2026

विश्वकप फुटबलमा समूह ‘एच’ मा सनसनिपूर्ण प्रदर्शन गर्दै आएको केप भर्डेले मियामीमा भएको रोमाञ्चक खेलमा दुई पटकको विश्व च्याम्पियन उरुग्वेलाई पनि बराबरीमा रोकेको छ। उसले आफ्नो पहिलो विश्वकप यात्रालाइ अझ यादगार बनाउँदै नकआउट पुग्ने संभावना पनि कायम राख्यो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)
फिफा