मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सङ्खुवासभामा पहिरोका कारण तीन परिवार विस्थापित

deshsanchar.com · Sun Jun 21 23:52:53 GMT 2026

किमाथाङ्का (सङ्खुवासभा)- अविरल वर्षासँगै आएको पहिरोका कारण सङ्खुवासभाको खाँदबारी नगरपालिका र सभापोखरी गाउँपालिकाका तीन परिवार विस्थापित भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)