बाणगङ्गामा बेपत्ता भएका बालकको शव भारतमा भेटियो
setopati.com · Mon Sep 14 03:13:03 GMT 2026

कपिलवस्तुको बाणगङ्गा नदीमा आएको बाढीमा बेपत्ता भएका बालकको शव भारतमा फेला परेको छ।
बाणगङ्गा नगरपालिका नं. ८ का १० वर्षीय बुद्ध लामा पौडी खेल्न भन्दै बाणगङ्गा नदीमा गएको बेला अचानक बाढी आएपछि शनिबार दिउँसोदेखि बेपत्ता भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)