रुसी ड्रोनले नेटो सदस्य रोमानियाको भवनमा क्षति, थप आर्थिक प्रतिबन्धको तयारी गर्दै ईयू
clickmandu.com · Fri May 29 08:37:59 GMT 2026

एजेन्सी । शुक्रबार बिहान सबेरै नेटो सदस्य राष्ट्र रोमानियाको एउटा अपार्टमेन्ट भवनमा रुसी ड्रोन ठोक्किएको छ ।
रोमानियाका राष्ट्रपति निकुसोर दानले शुक्रबार बिहान एक्समा पोस्ट गर्दै सन् २०२२ को सुरुमा युक्रेनमाथि रुसको पूर्णस्तरको आक्रमण सुरु भएयता यसलाई ‘राष्ट्रिय भूभागलाई असर गर्ने सबैभन्दा गम्भीर घटना’ भन्दै आफ्नो राष्ट्रिय रक्षा परिषद्को बैठक बोलाएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)