गणतन्त्र दिवसका दिन माइतीघर मण्डलामा प्रदर्शन
hamrakura.com · Fri May 29 00:00:00 GMT 2026
काठमाडौँ । गणतन्त्र दिवसको दिन काठमाडौँको माइतीघर मण्डलामा विभिन्न सङ्गठनहरूले संयुक्त रूपमा विरोध प्रदर्शन गरेका छन्। संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चा नेपाल, वृहत नागरिक आन्दोलन र जेन–जेड मुभमेन्ट अलायन्सको अगुवाइमा उक्त प्रदर्शन भएको हो।
प्रदर्शनकारीहरूले ‘गणतन्त्र जिन्दावाद, गन तन्त्र मुर्दावाद’ भन्ने मुख्य नाराका साथ माइतीघर मण्डलामा भेला भई कविता, नाटक, वक्तव्य प्रस्तुत गर्नुका साथै सिठ्ठी जुलुससहित आफ्नो विरोध दर्ता गराएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)