युएनडिओले बाढी प्रभावितका लागि दियो ५१ लाख
setopati.com · Mon Sep 14 03:16:18 GMT 2026

युनाइटेड नेपाली डायास्पोरा अर्गनाइजेसन (युएनडिओ) ले बाढीपीडितको उद्धार तथा राहतका लागि ५१ लाख रूपैयाँ सहयोग गरेको छ।
युएनडिओका अध्यक्ष सोनाम लामाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट गरी बाढीपीडितको सहयोगार्थ संकलित ५१ लाख ५५५ रूपैयाँ हस्तान्तरण गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)