कर्णाली नदीमा बाढी, जल सतहले खतराको तह पार गर्यो
Ujyaaloonline.com · Mon Oct 10 00:38:24 GMT 2022
काठमाण्डाै - कर्णाली नदीमा बाढी आएको छ । कर्णाली नदीमा जल सतहले खतरा तह पार गरेको र अझै थप पानीको सतह बढ्न सक्ने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।
अहिले कर्णालीमा पानीको सतह १२ दशमलव २३ मिटरभन्दा माथि छ । १० मिटर पानीको सतह पुग्नुलाई सतर्कता र १० दशमलव ८ मिटरलाई खतरा तह मानिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)