इटहरीका फुयालले पाए यूएईको ‘गोल्डेन भिसा’
rajdhanidaily.com · Thu Jun 13 23:28:19 UTC 2024

विराटनगर । संयुक्त अरब इमिरेट्स (यूएई)ले सन् २०२० बाट सुरु गरेको ‘गोल्डेन भिसा’ पाउने दोस्रो नेपाली इटहरी निवासी सुमन फुयाल बनेका छन् । यो भिसा सर्वसाधारण नागरिकले पाउन असम्भवजस्तै नै छ । यसअघि एक नेपालीले यो भिसा प्राप्त गरेका थिए । उनी यूएईमै कार्यरत व्यक्ति थिए ।
हालै गोल्डेन भिसा प्राप्त गर्न सफल सुमनले भने नेपालबाटै दुई महिनाअघि अनलाइनमार्फत् आवेदन दिएका थिए । नेपालबाट आवेदन दिएर यो भिसा प्राप्त गर्ने उनी पहिलो नेपाली हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)