मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अपराध अनुसन्धानलाई वैज्ञानिक रूपमा विकास गर्न निर्देशन

gorkhapatraonline.com · Mon Jun 22 04:08:34 GMT 2026

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अपराध अनुसन्धानमा खटिने प्रहरी अधिकृतले व्यवस्थित एवं प्रमाणमुखी न्यायिक प्रक्रियामा निष्पक्ष र पूर्ण व्यावसायिक भई कार्य सम्पादन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्सालको आयोजना तथा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको समन्वयमा आइतबार आयोजित एक दिवसीय ‘प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी’ मा उहाँले अपराध अनुसन्धानलाई वैज्ञानिक रूपमा विकास गर्न प्रदेश सरकार सधैँ तत्पर रहेको तर सङ्घ सरकारसँग बाझिएका कानुनी जटिलताले सबै प्रयास सार्थक हुन नसकेको उल्लेख गर्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)

सम्बन्धित विषय