पाकिस्तानविरुद्ध वेस्टइन्डिजको उत्कृष्ट पूनरागमन
hamrokhelkud.com · Sat Jul 31 17:22:46 GMT 2021
शनिबार, साउन १६, २०७८
एजेन्सी – पाकिस्तानले दोस्रो टि२० आई खेलमा वेस्टइन्डिजलाई १ सय ५८ रनको मध्यम लक्ष्य दिएको छ । प्रोविडेन्स स्टेडियम, गुयानामा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय रन बनायो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)