कोशी प्रदेशमा गणतन्त्र दिवस मनाइयो
barnanmedia.com · Fri May 29 08:34:35 GMT 2026

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गणतन्त्र दिवसको उपलक्ष्यमा प्रदेशलगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
कोशी प्रदेश सरकार गणतन्त्र दिवस मूल समारोह समितिद्वारा आज आयोजित कार्यक्रममा उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नु हुने ज्ञात–अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै यस परिवर्तनका संवाहक अग्रज नेताहरू, नागरिक समाज र आमजनताप्रति उच्च सम्मान प्रकट गर्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)