रुसी ड्रोन रोमानियामा खस्यो
nepalviews.com · Fri May 29 08:44:43 GMT 2026

काठमाडौं । युक्रेन युद्धको असर नाटो सदस्य राष्ट्र रोमानियासम्म पुगेको छ ।
युक्रेनमाथिको रातभरको रुसी आक्रमणसँग सम्बन्धित एक ड्रोन पूर्वी रोमानियाको आवासीय भवनमा खस्दा दुई जना घाइते भएका छन् । घटनापछि रोमानियाले नाटोसँग थप एन्टी–ड्रोन सुरक्षा क्षमता तत्काल उपलब्ध गराउन आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)