प्रितीको ड्रिम ‘डेब्यू’
hamrokhelkud.com · Thu Sep 09 16:43:35 GMT 2021
बिहीबार, भदौ २४, २०७८
काठमाडौं (हाम्रो खेलकुद)– ‘ अरुको ठाँउ लिने भन्दा पनि म आफ्नै ठाँउ बनाउन कोशिस गर्नेछु’, पहिलो पटक राष्ट्रिय महिला राष्ट्रिय टोलीमा पर्न सफल भएपछि प्रिती राईले भनेकी थिइन् । साच्चै उनले भने जस्तै आफ्नो ठाँउ बनाउने गरि डेब्यू खेलमा प्रदर्शन गरेकी छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)