महिला एसिया कपः भारतको कीर्तिमानी आठौँ उपाधि
nepalnews.com · Mon Sep 14 03:31:50 GMT 2026
काठमाडौं। भारतले श्रीलंकालाई ७२ रनले पराजित गर्दै महिला एसिया कप क्रिकेटको उपाधि जितेको छ ।
योसँगै भारतले प्रतियोगिताको इतिहासमा कीर्तिमानी आठौँ पटक एसिया कप उपाधि जितेको हो । भारत प्रतियोगितामा अपराजित रह्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)