लुम्बिनी प्रदेशमा दुई मन्त्री नियुक्त, चौधरी र रिजालले लिए सपथ
nepalpress.com · Sun May 02 15:04:21 GMT 2021
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आइतबार साँझ दुई मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् गठन गरेका छन् ।
पोखरेलले आन्तरिक मामिला तथा कानुन मन्त्रीमा बैजनाथ चौधरी र स्वास्थ्य तथा जनसंख्या मन्त्री हरि रिजाललाई नियुक्त गरि सपथग्रहण समेत गराएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)