क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठनका २० जनालाई प्रचण्डले नेकपामा भित्र्याए
nepalpress.com · Fri May 29 08:52:07 GMT 2026

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)का उपाध्यक्ष नेत्र शाहीसहितका नेता कार्यकर्ता नेकपा भित्रिएका छन्।
२० विद्यार्थी नेताहरूलाई नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव नेपाल, नेता अग्नि सापकोटालगायतले पार्टीका स्वागत गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)