मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जन्मदर्ता पाउनै सकस

annapurnapost.com · Wed Nov 17 06:52:00 GMT 2021

बागलुङ : गलकोट–७ का १२ वर्षीय रामबहादुर सुनार जन्मदर्ताको प्रमाणपत्र पाउनबाट बञ्चित भएका छन्। बाबुआमा दुवै नभएका कारण जन्मदर्ता बनाउन समस्या भएको हो।

रामबहादुर जन्मँदा उनकी आमाले प्रसवमै ज्यान गुमाइन्। त्यसको केहीपछि बाबु गोमबहादुर दोस्रो बिहे गरेर सम्पर्कवीहिन भए। रामबहादुर काठेखोला–७ लेखानीस्थित मामाघरमा बस्दै आएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)