लुम्बिनीका ३४ पालिकामा रास्वपाको अधिवेशन सम्पन्न
ratopati.com · Fri May 29 08:56:56 GMT 2026

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले पालिका अधिवेशनलाई तीव्रता दिने क्रममा लुम्बिनी प्रदेशका ३४ वटा पालिकामा अधिवेशन सम्पन्न गरेको छ।
रास्वपाका केन्द्रीय सङ्गठन विभाग सदस्य गोपाल घिमिरेका अनुसार आज पनि प्रदेशका करिब एक दर्जन पालिकामा अधिवेशन जारी छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)