‘डोजर होइन समाधान दे’ भन्दै माइतीघरमा सुकुमबासी प्रदर्शन
kalakarmi.com · Fri May 29 08:59:35 GMT 2026

काठमाडौं- संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चा नेपाल, वृहत नागरिक आन्दोलन र जेन-जेड मुभमेन्ट अलायन्स ले ‘गणतन्त्र जिन्दावाद, GUN तन्त्र मुर्दावाद’ भन्ने नारासहित माइतीघर मण्डलामा कविता, नाटक, वक्तव्य तथा सिठ्ठी जुलुससहित प्रदर्शन गरेका छन् ।
बिहीवार आयोजित प्रदर्शनमा सहभागीहरूले ‘जनता मार्न पाइँदैन’, ‘यस्तो सरकार चाहिँदैन’, ‘घर खोस्ने शासक चाहिँदैन’ ‘जनविरोधी निर्णय मान्दैनौं’ र ‘डोजर होइन समाधान दे, सुकुमबासीलाई सम्मान दे’ लगायतका प्लेकार्ड बोकेर विरोध जनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)