बीसीसीआईले लगायो आईपीएलमा स्मार्ट चस्मामा प्रतिबन्ध, कारण के ?
nepalpress.com · Fri May 29 08:57:19 GMT 2026
काठमाडौं। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)को भ्रष्टाचारविरुद्धको इकाइले आईपीएल खेलका क्रममा खेलाडी र खेल अफिसियललाई स्मार्ट चस्मा प्रयोग गर्न प्रतिबन्ध लगाएको छ।
बोर्डले सबै टोलीका लागि परामर्श सूचना जारी गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)