विद्युत क्षेत्र सुधारको बहस फेरि सतहमा, ‘अनबन्डलिङ’ उपयुक्त कि हतारो निर्णय ?
newsofnepal.com · Mon Jun 22 04:28:29 GMT 2026

काठमाडौं
नेपालको विद्युत् क्षेत्र सुधारको बहस फेरि एकपटक केन्द्रमा आएको छ। तीन दशकभन्दा बढी समयदेखि विभिन्न सरकारहरूले नेपाल विद्युत् प्राधिकरण ९एनईए० को पुनर्संरचना, अर्थात् उत्पादन, प्रसारण र वितरणलाई छुट्टाछुट्टै संस्थागत संरचनामा लैजाने ‘अनबन्डलिङ’को विषय उठाए पनि कार्यान्वयनमा भने सफलता हात परेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)
काठमाडौँ
हितेन्द्रदेव शाक्य