कर्णाली सरकारले पर्यटन पूर्वाधारमा खर्च गर्दै ५३ करोड ८६ लाख, रोजगारी सिर्जना गर्ने लक्ष्य
kendrabindu.com · Mon Sep 14 03:43:51 GMT 2026

सुर्खेत । कर्णाली प्रदेश सरकारले पर्यटकीय गन्तव्यको संरक्षण, पूर्वाधार विकास र प्रवर्द्धन गर्न चालु आर्थिक वर्षमा करोडौंको बजेट सहित कामको सुरुवात गरेको छ ।
सरकारले समग्र पर्यटन क्षेत्रको विकास, व्यवस्थापन र प्रवर्द्धनका लागि ५३ करोड ८६ लाख रुपैयाँ छुट्याएको छ । पाँच प्रमुख गन्तव्यको गुरुयोजना कार्यान्वयनका लागि छुट्याइएको २१ करोड ३५ लाख यसै व्यापक पर्यटन कार्यक्रमको महत्त्वपूर्ण हिस्सा हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)