सिट्ठी बजाउँदै सरकारविरूद्ध प्रदर्शन [तस्वीरहरू]
nepalviews.com · Fri May 29 09:01:52 GMT 2026

काठमाडौं । संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपाल, वृहत नागरिक आन्दोलन र जेन–जेड मुभमेन्ट अलायन्सले ‘गणतन्त्र जिन्दावाद, GUN तन्त्र मुर्दावाद’ भन्ने नारासहित माइतीघर मण्डलामा कविता, नाटक, वक्तव्य तथा सिट्ठी जुलुससहित प्रदर्शन गरेका छन् ।
बिहीबार आयोजित प्रदर्शनमा सहभागीहरूले ‘जनता मार्न पाइँदैन’, ‘यस्तो सरकार चाहिँदैन’, ‘घर खोस्ने शासक चाहिँदैन’ ‘जनविरोधी निर्णय मान्दैनौं’ र ‘डाेजर हाेइन समाधान दे, सुकुम्बासीलाई सम्मान दे’ लगायतका प्लेकार्ड बोकेर विरोध जनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)