तीनै तहमा एमालेको सरकार बन्छ: ओली
rajdhanidaily.com · Mon Apr 04 23:22:26 GMT 2022
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी तीनै तहको निर्वाचनमा एमालेले बहुमतसहित विजयी भएर सरकार बनाउने दाबी गरेका छन् ।
काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले तीनै तहको निर्वाचनमा एमाले विजयी भएर सरकार गठन गरेपछि सबैको राम्रो दिन आउने दाबी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)