मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महन्थ ठाकुर निकट चार मन्त्री बर्खास्त

annapurnapost.com · Mon Jun 07 06:32:00 GMT 2021

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर समूह निकट चारजना मन्त्रीलाई मन्त्रीमण्डलबाट हटाएका छन् ।

ठाकुर निकट भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई बर्खास्त गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)