मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

केदारनाथमा मौसमी रोजगारी : डोकोमै बोकेर तीर्थाटन गराउँदै नेपाली

gorkhapatraonline.com · Fri Jun 14 00:02:42 UTC 2024

गोकर्ण दयाल

बैतडी, जेठ ३२ गते । जहाँ रित्तो मानिसलाई हिँड्न धौ धौ पर्छ, त्यहाँ नेपाली कामदारले २२ किलोमिटर उकालीओराली डोकोमै बोकेर भारतीय दर्शनार्थीलाई तीर्थाटन गराउँछन् । रित्तो मान्छे हिँड्न सकस पर्ने बाटोमा पनि तीर्थयात्रुलाई पिठिउँमा बोकेर केदारनाथ मन्दिरको दर्शन गर्न लाने र यातायातका साधन भएको ठाउँसम्म ल्याउने काममा नेपाली युवा खटिने गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)