मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्वमन्त्री राजेन्द्र खरेलको निधन

kathmandupati.com · Mon Jun 22 04:37:29 GMT 2026

काठमाण्डु – पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षका उमेरमा निधन भएको छ । नेपाली कांग्रेसको ‘सादगी’ नेतासमेत रहेका उनी पछिल्ला केही वर्षदेखि ‘दम’ रोगबाट पीडित थिए ।

काठमाण्डुको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचार गराइरहेको अवस्थामा गए राति उनको निधन भएको छोरा महेश खरेलले जानकारी दिए । महेश पाँचखाल नगरपालिकाका प्रमुख थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)