‘एलिफेन्ट्स इन द फग’को निर्माण टिमलाई ‘लाइट वेन्डर्स’को सम्मान पार्टी
baahrakhari.com · Sat Jun 06 01:10:39 GMT 2026

काठमाडौं । नेपाली कथानक चलचित्र ‘एलिफेन्ट्स इन द फग’को निर्माण टिमलाई अभिनेता विपीन कार्कीसहितको प्रोडक्सन कम्पनीले सम्मान गरेको छ ।
विपीन कार्की र उनका साथीहरूको सिनेमा प्रोडक्सन कम्पनी ‘लाइट वेन्डर्स प्राली’ले आज आफ्नै कार्यालयमा एक कार्यक्रम आयोजना गर्दै ‘एलिफेन्ट्स इन द फग’को निर्माण टिमलाई सम्मान गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ