मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘देशलाई दुर्घटनाबाट बचाउन र राजनीतिक विकृति हटाउन महिलाहरु राजनीतिमा हस्तक्षेपकारी भुमिकामा आउनुपर्छ ’

nayapatrikadaily.com · Sat Mar 25 00:33:00 GMT 2023

राष्टिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले देशलाई दुर्घटना बाट बचाउन र राजनीतिक विकृति हटाउनका लागि महिलाहरु राजनीतिमा हस्तक्षेपकारी भुमिकामा आउनु पर्ने बताएका छन् ।

राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन रुपन्देहीको जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले कुल जनसंख्याको आधा हिस्सा ओगटेको महिला शक्तिलाई राजनीतिबाट बाहिर राखेर गरिने कुनैपनि महिला शसक्तिकरणको अर्थ नहुने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)