उद्योग वाणिज्य संघ इटहरी : काफ्ले र भण्डारी समूहबिच चुनावी प्रतिस्पर्धा हुँदै
nagariknews.nagariknetwork.com · Mon Jun 22 04:45:25 GMT 2026

उद्योग वाणिज्य संघ इटहरीको आगामी असार २७ गते हुन लागेको निर्वाचनमा नवराज काफ्ले र गायत्री कट्वाल भण्डारीबिच चुनावी प्रतिस्पर्धा हुँदैछ। असार ११ गते मनोनयन रहेकाले दुवै समूहले आ–आफ्नो टीम खडा गर्दैछन्।
सुरुवाती चरणमा काफ्ले, भण्डारी र बलबहादुर न्यौपाने अध्यक्षमा प्रतिस्पर्धा गर्ने चर्चा थियो। तर, न्यौपानेको समूह काफ्ले समूहसँगै मिल्ने भएपछि अब दुई पक्षीय चुनावी प्रतिस्पर्धा हुन लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)