आफ्नै चुनढुंगा खानी, अत्याधुनिक प्रविधि र सामाजिक उत्तरदायित्वले भूगर्भ सिमेन्टको छुट्टै पहिचान
aarthiknews.com

काठमाडौं । नेपाली निर्माण क्षेत्रमा गुणस्तरीय उत्पादन, अत्याधुनिक प्रविधि र सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत छुट्टै पहिचान बनाएको भूगर्भ सिमेन्टले उत्पादन क्षमता विस्तारसँगै स्थानीय विकासमा समेत महत्वपूर्ण योगदान पुर्याउँदै आएको जनाएको छ।
कम्पनीका अनुसार अर्घाखाँची जिल्लाको खाँचीकोट गाउँपालिका–७ मा रहेको आफ्नै चुनढुंगा खानी भूगर्भ सिमेन्टको प्रमुख आधार हो। दैनिक ९ लाख मेट्रिक टन क्षमताको खानी स्रोत रहेको कम्पनीले जनाएको छ। हाल भने दैनिक करिब २ लाख ५० हजार मेट्रिक टन खनिज उत्खनन भइरहेको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)
काठमाडौँ