युक्रेनमाथि आक्रमण गरिएको रुसी ड्रोन रोमानियामा खसेपछि...
nagariknews.nagariknetwork.com · Fri May 29 09:11:18 GMT 2026

युक्रेन युद्धको असर नाटो सदस्य राष्ट्र रोमानियासम्म पुगेको छ।
युक्रेनमाथिको रातभरको रुसी आक्रमणसँग सम्बन्धित एक ड्रोन पूर्वी रोमानियाको आवासीय भवनमा खस्दा दुई जना घाइते भएका छन्। घटनापछि रोमानियाले नाटोसँग थप एन्टी–ड्रोन सुरक्षा क्षमता तत्काल उपलब्ध गराउन आग्रह गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)