बाबुरामको दस्ताबेज- प्रचण्डलाई क्षेत्र छोड्नु र माओवादीको चुनाव चिह्न लिनु गम्भीर गल्ती भयो
nagariknews.nagariknetwork.com · Sun Feb 09 14:21:10 GMT 2025

नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले गत निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालका लागि आफ्नो निर्वाचन क्षेत्र गोरखा नं. २ छाड्नु गम्भीर गल्ती भएको बताएका छन्।
आइतबार (आज) सुरु भएको पार्टीको पहिलो महाधिवेशनमा 'नयाँ युगको नयाँ कार्यभार : वैकल्पिक राजनीतिको औचित्य र आधार' शीर्षकमा प्रेषित ३२ पृष्ठ लामो दस्ताबेजमा उनले यो बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)