मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपालको कृषि क्षेत्र सुधार गर्न द कोका–कोला फाउण्डेशनको सहयोगमा नयाँ पहल सुरु

nagariknews.nagariknetwork.com · Sun Feb 09 13:51:00 GMT 2025

द कोका–कोला फाउण्डेशनको साथमा सहारा नेपाल र वराहा क्लाइमेटएजी प्रा.लि.ले नेपालको कृषि क्षेत्रलाई मजबुत बनाउने र जलवायु प्रतिरोधात्मक क्षमता प्रवर्द्धन गर्ने उद्देश्यले वृक्षरोपण कार्यक्रम सुरु गरेको छ ।

“स्ट्रेन्दनिब रिजेनेरेटिभ हर्टिकल्चर एण्ड एग्रोफरेस्टी इन नेपाल” नामक मुख्य परियोजना अन्तर्गत यो पहल सुरु गरिएको हो, जसले मुख्यतः कृषिसम्बन्धी चुनौतीहरूको समाधान र जमिनको उत्पादनमा वृद्धि गर्दै स्थानीय कृषक समुदायलाई सहयोग पुर्‍याउने लक्ष्य राखेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)