शिवरात्रीमा भजन प्रतियोगिता हुने
nagariknews.nagariknetwork.com · Sun Feb 09 15:29:57 GMT 2025

धार्मिक सम्पदाहरूको पहिचान गराउने उद्देश्यले पाणिनी गाउँपालिकामा भजन प्रतियोगिता हुने भएको छ।
आउँदो फागुन १४ गते महाशिवरात्रिको दिन पाणिनीको दुर्गा फाँटमा खुल्ला भजन प्रतियोगिता हुने पत्रकार सम्मेलन मार्फत आइतबार जानकारी दिइयो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)