मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नदीजन्य पदार्थको अवैध दोहन आशङ्कामा मुख्यमन्त्रीको छापा

nagariknews.nagariknetwork.com · Sun Feb 09 15:48:19 GMT 2025

नदीजन्य पदार्थको अवैध तथा अनुचित दोहनविरुद्ध मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ढुङ्गा, गिट्टी र बालुवा उत्खनन र त्यसको प्रयोग स्थलको अनुगमन तीव्र पारेका छन्।

मुख्यमन्त्री सिंहले आइतबार साँझ धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका-७ पोर्ताहास्थित कमलामाई क्रसर उद्योग तथा कमलामाई बालुवा प्रशोधन उद्योगको निरीक्षण अनुगमन गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)