हनुमानढोका दरबार परिसरमा चारो खान बसेका परेवाहरु
nepalsamaya.com · Sat Jul 15 00:06:00 GMT 2023
काठमाडौँको हनुमानढोका दरबार परिसरमा चारो खान बसेका परेवाहरु। बसन्तपुर घुम्न आउने पर्यटकहरुले परेवालाई चारो दिने गर्छन्। तस्बिर : हरिराम भेटुवाल/रासस
प्रकाशित: Jul 15, 2023| 05:51. 00 शनिबार, असार ३०, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)