मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कतारको ग्यास प्लान्टमा भयानक विस्फोट, ५४ जना घाइते, १८ जना बेपत्ता

nepalviews.com · Mon Jun 22 04:53:57 GMT 2026

एजेन्सी । कतारको रास लाफान इन्डस्ट्रियल सिटीस्थित एक ग्यास प्लान्टमा ठूलो विस्फोट भएको छ । उक्त घटनामा ५४ जना घाइते भएका छन् भने १८ जना बेपत्ता रहेको जनाइएको छ ।

कतार प्रशासनका अनुसार रास लाफान इन्डस्ट्रियल सिटीमा भएको विस्फोटपछि ठूलो आगलागी भएको थियो । सम्बन्धित कम्पनीले आपतकालीन उद्धार टोलीलाई तत्काल घटनास्थलमा परिचालन गरिएको र केही समयमै आगो नियन्त्रणमा लिइएको जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)