मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सिटी फुक्दै काठमाडौंमा सुकुमवासीको प्रदर्शन (तस्वीरहरू)

onlinekhabar.com · Fri May 29 09:24:37 GMT 2026

१५ जेठ, काठमाडौं । सुकुमवासी व्यवस्थापनको माग राख्दै काठमाडौंमा प्रदर्शन गरिएको छ । संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चा नेपालको अगुवाइमा सिटी बजाउँदै माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरिएको हो ।

भूमिहीन सुकुमवासी र तथा अव्यवस्थित बसोवासीलाई विकल्पविना विस्थापित गरिएको भन्दै पीडितले गुनासो गरेका छन् । प्रदर्शनकारीले सिटी फुक्दै विभिन्न माग राखिएको प्लेकार्ड बोकेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय