मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पशुपतिनाथको महास्नानघर भासिएपछि जीर्णोद्वार गरिँदै

nepaltvonline.com · Thu Aug 29 23:30:27 UTC 2024

काठमाडौँ- विसं २०७२ वैशाख १२ गतेको भूकम्पले आंशिक क्षतिग्रस्त पशुपति क्षेत्रको महास्नानघर पुनःनिर्माण सम्पन्न भएको करिब एक वर्षपछि भासिएको छ ।

आंशिक क्षतिग्रस्त महास्नानघर नेपाल इन्भेष्टमेन्ट बैंकले जीर्णोद्वार गरेको थियो । बैंकले जीर्णोद्वार सम्पन्न गरी महास्नानघरमा दुई वर्षअघि २०७९ भदौ पहिलो साता पशुपति सङ्ग्रहालय उद्घाटन गरिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)