‘ग्रे लिस्ट’बाट बाहिर निस्किन सकेन नेपाल, र्यांक फेरि दोहोरियो !
arthasarokar.com · Mon Jun 22 04:59:35 GMT 2026
काठमाडौँ । नेपाल सम्पत्ति शुद्धीकरणको खैरो सूची (ग्रे लिस्ट) बाट निस्किन असफल भएको छ । फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को प्लेनरी तथा वर्किङ ग्रुप बैठकले नेपाललाई फेरि ‘ग्रे लिस्ट’मा राखेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)