पशुपति शर्माको चलचित्रको नाम के हो ? डेब्यु गर्दै परितोषिका
baahrakhari.com · Mon Jun 22 04:59:28 GMT 2026

काठमाडौं । लोकदोहोरी गायक पशुपति शर्माले अभिनय गर्ने चलचित्रको नाम घोषणा गरिएको छ । रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुने चलचित्रको नाम ‘तीन तीघ्रे क्या बिग्रे’ रहेको छ ।
अमरदीप सापकोटाको लेखन एवं निर्देशन रहने यस चलचित्रको शुभारम्भ सूर्यविनायक गणेश मन्दिरमा स्क्रिप्ट पूजा गर्दै गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)