मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बृहत् थारु सांस्कृतिक कार्यक्रम सम्पन्न

barnanmedia.com · Sun Feb 09 21:47:13 GMT 2025

काठमाडौँ, २८ माघः पश्चिम दाङको दङ्गीशरण गाउँपालिका–३ चखौरामा आयोजना गरिएको मटँवा, बरघर र भलमन्सा सङ्घको अधिवेशन तथा अन्तरप्रदेश बृहत् थारु सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा सहभागी थारु अगुवाले मटँवा बरघर र भलमन्सा प्रथालाई कानुनी मान्यता दिन माग गरेका छन् । साथै उनीहरुले आफ्नो मौलिक संस्कृति जोगाउन समुदायका सबैलाई एकताबद्ध हुन आह्वान पनि गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)