मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सर्लाहीका ४७ जना उखु किसान सम्मानित

barnanmedia.com · Sun Feb 09 21:58:23 GMT 2025

काठमाडौँ, २८ माघः इन्दु शङ्कर चिनी उद्योगले आधुनिक विधि र प्रविधिको प्रयोगसहित उन्नत जातका उखु उत्पादन गरेका ४७ जना उखु किसानलाई सम्मान गरेको छ ।

उद्योगका महाप्रबन्धक योग नारायण रजकका अनुसार उखु उत्पादनमा किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले उनीहरुलाई सम्मान गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)