मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

उराँव लोक सांस्कृतिक कार्यक्रम

barnanmedia.com · Sun Feb 09 22:07:05 GMT 2025

काठमाडौँ, २८ माघः सदरमुकाम इनरुवामा आइतबार दोस्रो उराँव लोक सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठानको योजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

उराँव समुदायको जातीय कला संरक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष बेचन उराँवले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)