आज काठमाडौँ उपत्यकासहित २२ जिल्लाका साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम
ratopati.com · Mon Sep 14 04:16:17 GMT 2026

काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले सोमबार बाढी पूर्वानुमान बुलेटिन जारी गर्दै आगामी तीन दिन नदीहरूमा जलसतह बढ्ने जनाएको छ।
आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तह भन्दा तल रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)