मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसन ओर्लिएको केहीबेरमै रेलमार्गमा रूसी ड्रोन आक्रमण

setopati.com · Mon Sep 14 04:15:17 GMT 2026

युरोपेली नेताहरूको एउटा समूह युक्रेनको पोल्यान्ड सीमासँग नजिकै रहेको रेलमार्ग प्रयोग गरे लगत्तै आइतबार रूसी ड्रोनले प्रहार गरेको छ।

पूर्व बेलायती प्रधानमन्त्री बोरिस जोनसन, पूर्व स्विडिस प्रधानमन्त्री कार्ल बिल्ड्टसहित युरोपेली सुरक्षा अधिकारीहरू युक्रेनबाट पोल्यान्डतर्फ सोही रेलमार्ग हुँदै गएको केही समयपछि ड्रोन आक्रमण भएको फाइनान्सियल टाइम्सले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)