मधेशमा आज चौठचन्द्र पर्व मनाइँदै
newsofnepal.com · Mon Sep 14 04:18:25 GMT 2026

काठमाडौँ ।
तराई–मधेशका जिल्लामा आज चन्द्रमाको पूजा गरी चौठचन्द्र (चौरचन) पर्व मनाइँदैछ। छठपछिको महत्वपूर्ण पर्वका रूपमा लिइने चौठचन्द्रमा व्रतालुहरू दिनभर उपवास बसेर साँझ गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्ने परम्परा छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)